३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले अध्यक्ष ओली रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउने पक्षमा




भक्तपुर
१७ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आफू सहमती कार्यान्वयनको पक्षमा रहेको बताएका छन् । आज ओलि निवास वालकोटमा भएको भेटवार्ता क्रममा नेता लामिछानेलाई गृहमन्त्री बनाउने पक्षमा आफू रहेको बताएका हुन् । सरकार गठन हुँदा सत्ता गठबन्धन दलहरुबीच भएको सहमति कार्यान्वयनमा समस्या आएको र सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान सभापति लामिछानेले अध्यक्ष ओलीसँग राखेको अध्यक्ष ओलिको सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ८ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।