११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


नेपाल कमर्स क्याम्पसमा नेविसंघका दुई समूहबीच ढुंगा हानाहान



काठमाडौं, २३ माघ । काठमाडौंको मिनभवनस्थित नेपाल कमर्स क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का दुई समूहबीच ढुंगा हानाहान भएको छ । संस्थापन र इतर पक्षका दुई समूहबीच ढुंगा हानाहान भएको हो ।

शेखर-गगन समूहका विद्यार्थीले गरेको कार्यक्रममा संस्थापन पक्षका विद्यार्थी आएर अवरोध गरेपछि झडप भएको बताइएको छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ४ : २९ बजे