२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेतृ रञ्जु आज हुने महाधिवेशनबाट राजनितीमा फर्कदै




काठमाडौं
२७ माघ । केही समयअघि पार्टी छोडेको घोषणा गरेर निश्क्रिय रहेका विवेकशील साझाकी नेतृ रञ्जु दर्शना पुनः राजनीतिमा फर्केने भएकी छिन् ।
आज विहान राजधानीमा सुरु हुने महाधिवेशनमा आफू सहभागी हुने उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् । उनले महाधिवेशनबाट एकिकृत र सशक्त पार्टी निर्माणमा लाग्न म पनि प्रतिवद्ध व्यक्त गरेकी छिन् ।
अध्यक्ष रविन्द्र मिश्रले पार्टी छोडेपछि विवेकशील साझा पार्टीमानेतृत्वमा समस्या देखिएको थियो । नयाँ सोचका साथ अघि आएको यस पार्टीले पछिल्लो समय अपेक्षित सफलता देखिएको थिएन । महाधिवेशन शनिबारसम्म चल्नेछ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ८ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।