२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पेरिसडाँडामा जनयुद्ध दिवस : माओवादीले सम्झियो सहिद दिलबहादुरलाई




काठमाडौं
१ फागुन । नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवसको अवसरमा जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेललाई सम्झेको छ ।
पेरिसडाँडामा आयोजित कार्यक्रममा आज माओवादीले सहिद रम्तेलको तस्विर राखेर कार्यक्रम आयोजना गरेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले सहिद रम्तेलको तस्विरमा माल्र्यापण गरे ।
माओवादी जनयुद्धको क्रममा रम्तेल राज्य पक्षबाट मारिएका थिए । पहिलो पटक गोरखामा दिल बहादुर रम्तेल ११ बर्षको उमेरमै मारिएका थिए ।
एक स्कुलका एक जना शिक्षकलाई माओवादी भएको आरोपमा प्रहरीले गिराफ्तार गरे पछि ती शिक्षकलाई छुटाउन धर्नामा बसेका बेला प्रहरीले रम्तेलको हत्या गरेको थियो ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ९ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।