२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चन्द्र भण्डारीलाई थप उपचारका लागि लगियो भारत



काठमाडौं, ४ फागुन । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ।
सांसद भण्डारी र उनकी आमा ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते भएका थिए। उनकी आमाको भने उपचारका क्रममा निधन भइसकेको छ ।
बुधबार राती बुद्धनगरस्थित निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला जलेर घाइते भएका थिए।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ४ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।