काठमाडौं
१५ फागुन । काठमाडौंको वसन्तपुरमा मानन्धर समूदाय भेला भई होलीको चिर उठाएका छन् । चिर उठाएसँगै होली पूर्णिमाको वार्षिक पर्वको शूभाम्भ गरेका छन् ।
होलीको चिर साईत अनूसार बिहान ७ः४५ मा उठाइएको हो । स्थानिय मानन्धर समूहले परापूर्व कालदेखिनै हरेक वर्ष यो पर्वलाई निरन्तर्ता दिदै आएका छन् । फाल्गुन शुक्ल चन्द्रमाको आठौं दिन अष्टमी तिथिका दिन चीर बनाइन्छ र पूर्णिमाको साँझ होलीको मुख्य दिनमा रातको समयमा टुँडिखेलमा लगेर जलाइन्छ ।
१५ फाल्गुन २०७९, सोमबार
2
Shares
प्रतिक्रिया