११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


वसन्तपुरमा चिर उठाइयो, होली विधिवत् सुरु




काठमाडौं
१५ फागुन । काठमाडौंको वसन्तपुरमा मानन्धर समूदाय भेला भई होलीको चिर उठाएका छन् । चिर उठाएसँगै होली पूर्णिमाको वार्षिक पर्वको शूभाम्भ गरेका छन् ।
होलीको चिर साईत अनूसार बिहान ७ः४५ मा उठाइएको हो । स्थानिय मानन्धर समूहले परापूर्व कालदेखिनै हरेक वर्ष यो पर्वलाई निरन्तर्ता दिदै आएका छन् । फाल्गुन शुक्ल चन्द्रमाको आठौं दिन अष्टमी तिथिका दिन चीर बनाइन्छ र पूर्णिमाको साँझ होलीको मुख्य दिनमा रातको समयमा टुँडिखेलमा लगेर जलाइन्छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  २ : ३४ बजे