२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


आइइसी विद्यार्थीद्वारा पृथक शैलीको फेसन शो (तस्विरहरु)



राजधानीमा आइइसी कलेज अफ आर्ट एण्ड फेशनको आयोजनामा मोडलहरूले पृथक शैलीमा पहिरन प्रर्दशन गरेका छन् ।


आइइसी कलेजका फेशन डिजाइनिङ विधाका विद्यार्थील ‘आइइसी रेड डे’मा पृथक शैलीको पहिरन शोकेश गरेका हुन् ।


पृथक शैलीमा पहिरनलाई फ्यूजन गरिएका डिजाइनले यसपटक सबैको ध्यान केन्द्रीत ग¥यो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ५ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।