२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


धापाखेलको सिभिल अपार्टमेन्टमा बृद्ध मृत फेला




काठमाडौं
१७ फागुन । ललितपुरको धापाखेलस्थित सिभिल अपार्टमेन्टमा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार ललितपुर महानगरपालिका २३ धापाखेलस्थित सिभिल अपार्टमेन्टमा बस्ने पर्सा घर भएका ६५ वर्षीय अमर बहादुर श्रेष्ठ सोही अपार्टमेन्टमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ६ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।