९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘प्रसाद २’ को पोस्टर : गाँउले युवकमा देखिदैछन् ‘भष्मे डन’



काठमाडौं
१९ फागुन । भष्मे डनको छवि बनाएका नायक विपिन कार्कीको नयाँ चलचित्र प्रसाद २को आउट लुक(पोस्टर) सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको पोस्टरमा नायक कार्कीलाई गाँउले भेषभुसामा देखाइएको छ ।
चलचित्रमा नायक विपिन कार्की, नायिका केकी अधिकारी र कलाकार अर्पण थापालाई अभियन गरेका छन् ।
प्रसाद २ चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन् भने सुलभ थापा प्रोडक्शनले रहेको छ । चलचित्रका कथा पत्रकार सुशील पौडेलले लेखेका हुन् । चलचित्रको स्लोगन ‘माया भन्दा ठूलो नै क छ र’ लेखिएबाटै प्रेम प्रधान चलचित्र रहेको छनक दिन्छ ।
चलचित्रको ट्रेलर आज सार्वजनिक हुने निर्माण पक्षले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  २ : ०४ बजे