१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बालाजु बाइपासमा आगलागी, एक करोड बराबरको सरसामान जलेर नष्ट



काठमाडौं
२० फागुन । काठमाडौंको बालाजु बाइपासमा आगलागी हुँदा झण्डै एक करोड बराबरको सरसामान जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १६ बाईपासस्थित गुल्मी मालिका गाउँपालिका ८ घर भएकी अनुषा पौडेलको ओम मालिका टेलरिङ सेन्टर एण्ड सुज सेन्टरमा विद्युतको तार सर्ट भई बिहीबार राति आगलागी हुँदा करिब १ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय दमकल र सुरक्षाकमीृहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  १ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।