१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर धापाखेलका लावती मृत अवस्थामा फेला



ललितपुर
२१ फागुन । ललितपुरको धापाखेलमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार ललितपुर महानगरपालिका २४ धापाखेल शुभ एकता टोल बस्ने ४९ वर्षीय श्यामप्रसाद लावती आफ्नै घरको कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ९ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।