२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


प्रतिक्रियावादीहरुले भ्रम छरेर घेरा हाल्न खोजेका छन्ः प्रधानमन्त्री



काठमाडौं, २१ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिक्रियावादीहरुले विभिन्न खालका भ्रम छरेर माओवादीहरुलाई घेरा हाल्न खोजेको बताएका छन्।

‘साहदत प्राप्त गर्ने माओवादी विरुद्घ विभिन्न षडयन्त्र गर्ने र बदनाम गर्ने काम भइरहेको छ। प्रतिक्रियावादीहरुले विभिन्न खालका भ्रम छर्ने र घेरा हाल्ने काम गरिरहेका छन्’, आइतबार आयोजित एक कार्यक्रममा भने।

उनले भ्रम छर्ने र घेरा हाल्ने प्रतिक्रियावादीहरुको रणनीति चिर्न माओवादीहरु एकजुट भएर भ्रम चिर्ने र घेरा तोढ्ने रणनीति अंगिकार गर्नुपर्ने बताए।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ९ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।