९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


लोकगायिका भूमिका गिरी विवाह बन्धनमा



काठमाडौं
२२ फागुन । नेपाली लोक संगीतकी चर्चित गायिका भूमिका गिरी विवाह बन्धनमा बाँधिएकी छिन् । उनको आज गृहजिल्ला सल्यानमा विवाह हुँदेछ ।
सामाजिक सञ्जालमा हिजन विष्ट विवाह बन्धनमा बाँधिएको तस्विरहरु सार्वजनिक गर्दै गिरीले मृत्युदेखि पर पनि कुनै संसार छ भने त्यहा पनि सङै हुन पाइयोस् भन्दै लेखेकी छिन् । उनले यहाँबाट बरणीको तस्विरहरु सार्वजनिक गरेकी हुन् ।
उनले गत शनिबार राजधानीमा ब्याचलरेट पार्टी आयोजना गरेकी थिइन् । लामो समय प्रेस सम्बन्धमा रहेका भूमिका हिजनले अन्नतः प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ३ : २८ बजे