९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री निशा भन्छिन्, ‘श्रीमान सरदसँग सम्बन्ध राम्रो छ’



काठमाडौं
२३ फागुन । अभिनेत्री निशाा अधिकारी र क्रिकेटर सरद भेषवाकरबीचको सम्बन्धलाई लिएर पछिल्लो समय सम्पती मुद्दा परेको र अदालतको आदेश सार्वजनिक भएसँगै उनले मुख खोलेकी छिन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै आफू र क्रिकेटर श्रीमान सरदसँग राम्रो रहेको लेखेकी छिन् । अंग्रजी भाषामा लेख्दै उनले आफ्नो यो कुरा व्यक्तिगत मामिला भएको र अत्यन्त परिपक्वता र करुणाका साथ सबै भन्दा राम्रो तरिकाले काम गरिरहेका उल्येख गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘म शरद र युवान राम्रो छ । अथाह माया, सम्मान र करुणा रहेको शेयर गर्न चाहन्छु ।’

 

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  १ : ३७ बजे