९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


निर्माता छवि ओझाले रेखा र पुजालाई लिएर चलचित्र बनाउने




काठमाडौं
२३ फागुन । निर्माता छविराज ओझा नायिकाद्धय रेखा थापा र पूजा शर्मालाई लिएर चलचित्र निर्माण गर्ने भएका छन् । यस चलचित्रमा अर्की नायिका समेत रहने बताइएको छ ।
होली अवसरमा रेखाले चलचित्रका बारेमा सार्वजनिक गरेकी हुन् । निर्देशक ज्ञानेन्द्र देउवा हुने बताइएको छ । केही समय अघि नायिकाद्वय रेखा र पूजा मिलेर चलचित्र निर्माण गर्ने खबर सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ४ : २६ बजे