११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको नयाँठिमीमा एक पुरुष मृत अवस्थामा फेला



काठमाडौं
२३ फागुन । भक्तपुरको नयाँठिमीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार मध्यपुर ठिमी नगरपालिका ४ नयाँठिमीस्थित सडक पेटीमा सिन्धुपाल्चोक घर भई हाल भक्तपुर नयाँठिमी बस्ने ५५ वर्षीय डम्बर बहादुर तामाङ सोमबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  १ : ४४ बजे