३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री सुरक्षा पन्तले गरिन इन्गेजमेन्ट



काठमाडौं

२४ फागुन । अभिनेत्री सुरक्षा पन्तले इन्गेजमेन्ट गरेकी छन् । उनले अभिनेता मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी हुन् । अभिनेत्रीले बुधबार सामाजिक संजाल फेसबुकमार्फत इन्गेजमेन्ट भएको बताएकी हुन्। उनले एक तस्वीर सार्वजनिक गर्दै लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ। हामी धेरै खुसी छौं। आशिर्वाद दिनुहोला।’

भोलि दुई जनाबीच भरतपुरमा वैवाहिक कार्यक्रम हुँदैछ। दुई जना ६ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १२ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।