९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


रहेनन् भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिक



काठमाडौं, २५ फागुन । भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ । अभिनेता अनुपम खेरले ट्विटमार्फत् सतीश कौशिकको निधन भएको बताएका छन् ।
भारतीय सञ्चारमाध्यमले अनुपम खेरललाई नै उदृत गर्दै सतीश कौशिकको निधन भएको खबर छापेका छन् । सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यङ्ग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ३ : ५३ बजे