३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री रेजिना उप्रेतीद्वारा कलाकार संघको अध्यक्ष उम्मेदवारी घोषणा



ललित खबर
२६ फागुन । अभिनेत्री रेजिना उप्रेती कलाकार संघको अध्यक्षको उम्मेदवारी दिने भएकी छिन् । सामाजिक सञ्जालमार्फत अभिनेत्री उप्रेतीले उम्मेदवार दिने घोषणा गरेकी हुन् ।
उनी हाल बरिष्ठ उपाध्यक्ष रहेकी छिन् ।
चलचित्र क्षेत्रमा २४ वर्ष निरन्तर संघको सदस्य रहेको, आजीवन सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष भइसकेकाले अध्यक्ष पदका लागि आफू योग्य रहेको उनको भनाइ छ ।
यसअधि अभिनेता सबिन श्रेष्ठले पनि संघको अध्यक्षमा उम्मेदवारी दिइसकेका छन् ।
आउँदो चैत्र ४ गते संघको अधिवेशनले नयाँ कार्यसकिती चुन्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ३ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।