२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री वर्षा र आशिषको सम्बन्धमा दरार, आशिषले गरे विवाह



३० फागुन । अभिनेत्री बर्षा सिवाकोटीका श्रीमान् आशिष गेलालले दोश्रो विवाह गरेका छन् ।
ग्त वैशाख ९ गते विावह बन्धनमा बाधिएका बर्षा र आशिषबीचको सम्बन्धमा दरार आएको खबर आएको केही समयपछि नै आशिषमा विवाह गरेको खबर सार्वजनिक भएको हो ।
विवाह गरेको केही समयपछि आशिष अमेरिका गएका थिए । केही महिनापछि बर्षा पनि उतै गइन् । अनि फर्किएन् । त्यसबीचमा उनीहरुबीच सम्बन्धमा खटपट भएको आकलन गरिएको छ ।
पछिल्लो समय आशिषले झापाकी समिक्षा विमलीसँग विवाह गरेको सार्वजनिक भएको छ ।

बर्षाले आशिषसँग खिचेका तस्विरहरु सामाजिक सञ्जाल फेसबुकबाट हटाएकी छिन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ८ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।