११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिणकालीमा दुर्घटना, एक युवकको मृत्यु



३० फागुन । काठमाडौंको दक्षिणकालीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका २ ग्वालदहस्थित सडकमा बागमती प्रदेश ०१– ००३ क ८६९० नम्बरको गाडीको ठक्करबाट नुवाकोट बेल्कोटगढी नगरपालिका १ घर भएका २४ वर्षीय संदिप तामाङको सोमबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिसिटि अस्पताल भैंसेपाटी ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ८ : ४१ बजे