११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बुढानिलकण्ठ धोविखोला किनारमा एक बृद्ध मृत फेला



१० चैत्र । काठमाडौंको बुढानिलकण्ठस्थित धोविखोला किनारमा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार बुढानिलकण्ठ नगरपालिका २ गाम्चास्थित धोबिखोलाको किनारमा यसै नगरपालिका १३ बस्ने ७० वर्षीय काजिलाल श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ३ : १२ बजे