९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


निर्देशक समाजको अध्यक्षमा जनकराज पराजुली र्निविरोध



११ चैत्र । निर्देशक समाजमा जनकराज पराजुली र्निविरोध निर्वाचित भएका छन् ।
राजधानीमा शनिबार अबेर भएको सर्वसम्मती प्रयासपछि अध्यक्षकी प्रत्यासी सुचित्रा श्रेष्ठले दावी छोडेसँगै पराजुली अध्यक्षमा चुनिएका हुन् ।
उपाध्यक्षमा सुवास गजुरेल र दिपशिखा खड्का निर्वाचित भए ।
महासचिवमा अरुणकुमार प्रधान सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्ष समुन्द्र भट्ट सहकोषाध्यक्ष राज बस्याल निर्वाचित भएका छन् ।

सदस्यहरुमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाईं, उत्सव केसी, अमृतमान महर्जन निर्विरोध निर्वाचित भएका हुन् । महाधिवेशनमा दुई सह–सदस्यका भएको निर्वाचनमा सीमा गुरुङ र रामकुमार श्रेष्ठ निर्वाचित भए ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ३ : ३५ बजे