१८ माघ २०८२, शनिबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाँउको कान्तिलोक पथ सडक खण्डमा घर टहरा भत्काउन नगरपालिकाले निकाल्यो सूचना



१४ चैत्र । कान्तिलोकपथ अन्र्तगत चापागाँउ टाहाखेल सडकअगाडिका घर टहरा भत्काउन गोदावरी नगरपालिकाले सूचना प्रकाशित गरेको छ ।
कान्तिलोकपथ विस्तारका क्रममा घर टहरा भत्काउन क्षतिपूर्ति बुझेर घर टहरा नभत्काएको भन्दै नगरपालिकाले ४ दिनभित्र घर भत्काउन सूचना निकालेको हो ।


यस क्षेत्रका २५ वटा घर भत्काउन नगरपालिकाले सूचना प्रकाशित गरेको हो । प्याङ्गाँउ चापागाँउ क्षेत्रको ६ वटा र प्याङ्गाँउ टाहाखेल क्षृेत्रका १८ वटा घर भत्काउन नाम र कित्ता नम्बर तोकेरै नगरपालिकाले सूचना प्रकाशित गरेको हो ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  २ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।