११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा दुई जना मृत अवस्थामा फेला



१७ चैत्र । काठमाडौंको बौद्ध र सानो भ¥याङमा एक एक जना पुरुषहरु मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ६ बौद्ध सिद्धार्थ हल ओरालोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंकै नागार्जुन नगरपालिका २ सानोभ¥याङ लाली गुराँशटोल बस्ने ५५ वर्षीय प्रदीप सेरचन आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

घटना हरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  १ : ०३ बजे