११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको बौद्धमा मोटरसाइकल दुर्घटना : एक युवकको मृत्यु



शुक्रबार राति दुर्घटना हुँदा चालक बझाङ खप्ताङ घर भएका २३ वर्षीय दिपक रावतको मृत्यु भएको हो

काठमाडौं
२५ चैत्र । काठमाडौंको बौद्धमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ६ बौद्ध स्थित सडकमा सुदुरपश्चिम प्रदेश–०१– ०१० प २२९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक बझाङ खप्ताङ घर भएका २३ वर्षीय दिपक रावतको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको चाबहिलस्थित हेल्पिङ ह्याण्डस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ३ : ४२ बजे