१४ माघ २०८१, सोमबार | Tue Jan 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका विद्यालयले विद्यार्थीलाई किताव कलम बिक्रि गरे कारवाही



महानगरले एक सूचना प्रकाशित गरेर संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार विद्यालयले विद्यार्थीलाई आफैले सरसामान बिक्रि गर्न नपाउने भन्दै सचेत गराएको

२६ चैत्र । विद्यालयले आफ्ना विद्यार्थीलाई किताव, पोशाक र कपिकलामलगायत स्टेशनरी बिक्रि गरे काठमाडौं महानगरपालिकाले कारवाही गर्ने भएको छ ।
महानगरले एक सूचना प्रकाशित गरेर संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार विद्यालयले विद्यार्थीलाई आफैले सरसामान बिक्रि गर्न नपाउने भन्दै सचेत गराएको छ ।
आफैँले किताब बेच्ने र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो महानगरका मेयर वालेन शाहले सामाजिक सञ्जालमार्फत उल्येख गर्दै सार्वजनिक गरेका छन् । उनले विद्यालयको सो कार्य दण्डनीय भएको स्मरण उल्येख गरेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  २ : ३९ बजे