१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरी करिडोर निर्माण हुने, जग्गा खाली गर्दै महालक्ष्मी नगर



ललितपुर खबर
२६ चैत्र । गोदावरी कोरिडोरको निर्माण प्रकृया सुरु भएको छ । महालक्ष्मी नगरपालिकाले करिडोर निर्माणका लागि जग्गा खाली गराउनका लागि सुचना प्रकाशित गरेर घर टहरा हटाउन नदिकिनाराका बासिन्दालाई आग्रह गरेको छ ।
नगरपालिकाले वडा नंं. टिकाथली चांगाथली, सिद्धिपुरलगायत क्षेत्रबाट बग्ने गोदावरी खोलाको दुवै तर्फ १५ मिटर खाली गर्न आग्रह गरेको हो ।
३५ दिनभित्र घर टहरा नहटाए वडा कार्यालयहरुको अगुवाईमा घर टहरा भत्काउने नगरपालिकाले सूचित गरेको छ ।
करिडोर मनहराबाट गोदावरीसम्म निर्माण हुने बताइएको छ । कोरिडोर निर्माणपछि स्थानीयलाई आवतजावत गर्न सहज हुन्छ ।

 

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ७ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।