२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुर छम्पीको काठ गोदाममा आगलागी



चन्दनपुर बस्ने गजेन्द्र लामाको काठ गोदाममा करेन्ट सर्ट भई सोमबार राति आगलागी भएको हो

२८ चैत्र । ललितपुरको छम्पीको काठ गोदाममा आगलागी भएको छ ।
प्रहरीका अनुसार गोदावरी नगरपालिका ९ छम्पीस्थित महाङकाल गाउँपालिका ५ चन्दनपुर बस्ने गजेन्द्र लामाको काठ गोदाममा करेन्ट सर्ट भई सोमबार राति आगलागी भएको हो ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको थियो ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । आगलागीबाट भएको क्षतिको प्रहरीले खुलाएकोे छैन ।

 

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ३ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।