१ बैशाख । सफल अभिनेता तथा निर्देशक निश्चल बस्नेतले ‘दिमाग खराब’ नामक चलचित्र निर्माण गर्ने भएका छन् । राजधानीमा निर्देशक बस्नेतले चलचित्र निर्माणको घोषणा गरेका हुन् ।
उनले अभिनेत्री स्वस्तिमा खड्कालाई दिएर आउँदो कार्तिक २४ गते प्रर्दशन गर्ने मिती तोकेर यो चलचित्र निर्माण गर्न लागेका हुन् ।
चलचित्रमा अभिनेताहरु दयाहाङ राई र सौगात मल्ल रहने भएका छन् । यस चलचित्रमा केदार घिमिरे माग्ने बुढा पनि अनुबन्धन भइसकेका छन् ।
चलचित्र ‘लूट २’ निर्देशन गरेपछि उनको सिने बजारमा चर्चा चुलिदै गएको छ ।
१ बैशाख २०८०, शुक्रबार
72
Shares
प्रतिक्रिया