१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको मित्रनगर र चिसापानीमा दुई जना मृत अवस्थामा फेला



६ वैशाख । काठमाडौंको काठमाडौं मित्रनगर र चिसापानीमा एक एक जना गरि दुई जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार तारकेश्वर नगरपालिका ३ चिसापानीस्थित राईस मिल एण्ड कृषि फर्ममा
काम गरी फर्ममै बस्ने कैलाली घर भएका ५० वर्षीय लाल बहादुर चौधरी आफ्नै कोठामा
मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी, काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित स्याङ्जा ज्याक्ती होटलमा
सोही महानगरपालिका मित्रनगर बस्ने ३६ वर्षीय नवराज तिवारी बुधबार मृत अवस्थामा
फेला परेका छन् ।
यस घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ३ : ३९ बजे