काठमाडौं, १८ वैशाख । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सहित ४ जनाका विरुद्ध उच्च अदालत पाटनमा परेको मुद्दा खारेजी गर्न माग गर्दै लिखित जवाफ पेस भएको छ। महानगरले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, नेवा: सभ्यता राष्ट्रिय सम्पत्ति तथा स्रोत साधनको संरक्षण गर्ने दायित्वबाट विमुख बनाउने उद्देश्य रिट निवेदनमा राखिनु नहुने उक्त जवाफमा उल्लेख गरिएको छ।
८ बैशाख २०८०, शुक्रबार
8
Shares
प्रतिक्रिया