४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वीर अस्पताल भत्कियो, चार जना घाइते



काठमाडौं, १७ वैशाख । वीर अस्पतालको पर्खाल भत्किँदा चार जना घाइते भएका छन्। लगातारको वर्षापछि पर्खाल भत्किएको हो। अस्पतालको पुरानो भवनको पर्खाल भत्किएको हो। घाइतेलाई अस्पतालमै उपचार गराइएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ९ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।