काठमाडौं, २१ वैशाख । संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै एमाले निकट कर्मचारी संगठनले सिंहदरबार गेटमा धर्ना दिएका छन्।
सत्तारुढ दल निकट कर्मचारी संगठनहरुले आन्दोलन स्थगित गरेसँगै एमाले निकट कर्मचारी संगठनले बिहीबार सिंहदरबार गेटअघि सांकेतिक रुपमा धर्ना दिएका हुन्।
निजामती ऐन जारी गर्न माग गर्दा पनि कुनै सुनुवाई नभएपछि आन्दोलन गर्न बाध्य भएको उनीहरुले बताएका छन्।







प्रतिक्रिया