१३ आश्विन २०८१, आइतबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री आँचलको सिंगापुरमा हट अवतार



२८ बैशाख । चलचित्र ‘नाई नभन्नु ल ६’ फ्लप भएपछि आजकल अभिनेत्री आँचल शर्मा सिंगापुर छिन् ।
सिंगापर रहेकी आँचलले सामाजिक सञ्जालमा हट तस्विर सार्वजनिक गरेसँगै उनको चर्चा भइरहेको छ ।


उनको तस्विरमा धेरै फ्यानहरुले टिप्पणी गरेको देख्न सकिन्छ । कतिपयले रुपको रुपको तारिफ गरेका छन् त कतिले दुव्लाएको भन्दै चिन्ता गरेका छन् ।
अभिनेत्री आँचल आफ्नो फिगर बनाउन पछिल्लो समय जिम जान्छिन् । नून नभएको खानेकुरा खान्छिन् ।


स्विमिङ पुलमा उनको हट तस्विर सार्वजनिक गरेसँगै सिने बजारमा आँचल चलचित्र ‘नाई नभन्नु ल ६’ फ्लप भएसँगै तनाव विर्सन सिंगापुर पुगेको चर्चा छ ।
नेपाली अभिनेत्रीहरु देशबाहिर रहेको बेला हट तस्विर सार्वजनिक गर्ने चलन नै चल्लने गरेको छ ।

 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  १ : २४ बजे