२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


साथी राजीव लुथ्राको निधन भएपछि पाँच दिनमै फर्किए आमिर खान



काठमाडौं, ३० वैशाख । बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा बलिउड अभिनेता आमिर खान गत आइतबार १० दिनका लागि ध्यान गर्न आएका थिए। तर ध्यान गरेको ५ दिन नबित्दै उनी मुम्बई फर्किएका छन्। बिहान करिब ११ बजे उनी मुम्बई फर्किएका हुन्।

उनी आफ्नो साथी राजीव लुथ्राको निधन भएपछि फर्किएको ध्यान केन्द्रले जनाएको छ। बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ आमिरका पछिल्ला फिल्महरुले बक्स अफिसमा खासै राम्रो ‘कलेक्सन’ गर्न सकेनन्। आमिरको मूख्य भूमिका रहेको ‘ठग्स अफ हिन्दोस्तान’ (२०१८) र ‘लाल सिंह चड्डा’ ९२०२२० कलेक्सनको मामिलामा ‘असफल’ रहे।

 

 

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १० : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।