२७ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सूर्यविनायकको चुनदेवीमा आगलागी



भक्तपुर, ३० वैशाख । भक्तपुरको सूर्यविनायक नगरपालिका ५ चुनदेवीस्थित एक फर्निचर कारखानामा आगलागी भएको छ । चुनदेवीस्थित एक सोफा फ्याक्ट्रीमा आइतबार साँझदेखि आगलागी सुरु भएको बताइएको छ । सोफा फ्याक्ट्रीका संचालकबारे यकिन जानकारी नभएको प्रहरीले जनाएको छ । आगलागीपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।
अहिले पाँच वटा दमकलको प्रयोग गरी प्रहरी टोलीले आगो निभाउने काम गरिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी बसन्त पाठकले जानकारी दिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  २ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।