४ जेठ । आज विहानैदेखि काठमाडौं उपत्यकामा आज बिहानैदेखि वर्षा भइरहेको छ ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले उपत्यकाका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको मौसमविद् सविना शाक्यले जानकारी दिएकी छिन् ।
काठमाडौं, भक्तपुर र ललितपुर काभ्रे र नुवाकोट आसपासका जिल्लाहरूमा मौसम बदलीसँगै बर्ष हुने क्रम सुरुभएको मौसमविद् शाक्यले जानकारी दिइन्।
राजधानीमा बिहानै बादल लागेका कारण अध्यारो भएको छ।
प्रतिक्रिया