२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


बी एण्ड बी अस्पताल र गोदावरी नगर १ बीच सम्झौता



५ जेठ । बी एण्ड बी अस्पताल र गोदावरी नगरपालिका वडा १ का वडा कार्यालयले स्वास्थ्य उपचार र औषधी छुटमा सम्झौता गरेका छन् ।
गोदावरी नगरपालिका १ का वडाध्यक्ष राज थापाले वडामा रहेका १० हजार पाँच सय ४८ जना वडावासीका लागि बी एण्ड बी हस्पिटलसँग उपचारमा २० प्रतिशत र औषधीमा १५ प्रतिशत लिने सम्बन्धि सम्झौता भएको बताए । उनका अनुसार सम्झौता अवधि दुई बर्षको हुनेछ ।
बी एण्ड बी हस्पिटलका प्रमुख व्यवस्थापन अधिकृत प्रकास कुमार भट्टराई र वडा कार्यालयका वडा वडा अध्यक्ष श्री राज थापासगँ ‘स्वास्थ्य उपचार छुट’ समझदारी पत्रमा हस्ताक्षर गरिएको थापाले बताए ।
बी एण्ड बी हस्पिटलका चिकित्सक विवेक श्रेष्ठले, सर्जिकल इन्प्लान्ट र स्वास्थ्य पैकेजमा छुट नहुने बताए ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ४ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।