१० जेठ । काठमाडौं उपत्यकामा बिहीबार सार्वजनिक विदा हुने भएको छ। गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै रातो मत्स्यन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा विदा दिइएको जनाएको छ।

उपत्यका
१० जेष्ठ २०८०, बुधबार
१० जेठ । काठमाडौं उपत्यकामा बिहीबार सार्वजनिक विदा हुने भएको छ। गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै रातो मत्स्यन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा विदा दिइएको जनाएको छ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार १० : १४ बजे
प्रतिक्रिया