२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सरकारले हरेक सासंदलाई निर्वाचन क्षेत्रमा खर्च गर्न ५ करोड दिने



१५ जेठ । सरकारले हरेक सासंदलाई आफ्नो निर्वाचन क्षेत्रमा विकश परियोजनामा लगानी गर्न ५ करोड रुपैया दिने भएको छ ।
आर्थिक बर्ष २०८०÷८१ को बजेट भाषणका क्रममा अर्थमन्त्री प्रकाशशरण महतले हरेक सासंदलाई आफ्नो निर्वाचन क्षेत्रमा एउटा परियोजनामा १ करोड अभिवार्य लगानी गर्नु पर्ने शर्त राखेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  १ : ३१ बजे