१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको सुन्धाराको होटलमा युवती मृत अवस्थामा फेला



१८ जेठ । काठमाडौंको सुन्धारास्थित होटलमा युवती मृत अवस्थामा फेला परेकी छिन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ११ सुन्धारास्थित होटल श्री गुरुको कोठामा गत सोमबारदेखि बस्दै आएका ओखलढुङ्गा सुनकोशी गाउँपालिका ७ घर भएका ३५ वर्षीय बसन्त कार्की बुधबार मृत अवस्थमा फेला परेका हुन् ।
घटनाा सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ३ : ३० बजे