३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको नैकापमा एक महिला मृत अवस्थामा फेला



१९ जेठ । काठमाडौंको नैकापमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । प्रहरीका अनुसार काठमाडौं चन्द्रागिरी नगरपालिका १४ नैकाप बस्ने ३९ वर्षीया प्रफुल्ला मानन्धर श्रेष्ठ आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ६ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।