२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र हेम्जाकोटको प्रिमियरमा कलाकारहरुको चुरीफुरी (तस्विरहरु)



ललितखबर
२४ जेठ । मंगलबार राजधानीको एक चलचित्र भवनमा चलचित्र वेल कम टु हेम्जाकोटको प्रिमियर गरिएको छ । थुप्रै कलाकार, शुभेच्छुक र सञ्चारकर्मी र पत्रकारहरुमाझ चलचित्र देखाइएको छ ।
चत्रचित्र हेर्न कलाकारहरु दिपाश्री निरौला, सलोन बस्नेतलगायत पुगेका थिए ।
यही शुक्रबार जेठ २६ गतेबाट देशभरका चलचित्र भवनमा प्रर्दशन हुने चलचित्रमा बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व.जयनन्द लामालगायत कलाकारहरुको अभिनय हेर्न सकिन्छ ।


अभिनेता विनोद न्यौपानेले चलचित्र हेर्ने दर्शकले राम्रो भएको प्रतिकृया पाएको बताएका छन् ।

 

   

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  २ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।