१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको खुलामञ्चमा एकैै पटक ४ सय कलाकारले बजाए मौलिक धुन



 

२७ जेठ । काठमाडौंको खुलामञ्चमा एकैै पटक ४ सय जना कलाकारले नेपाल अकेष्ट्रा ११४३ मा मौलिक धुन पस्केका छन् ।
अन्तर्राष्ट्रिय सङ्गीत दिवसको अवसर पारेर ज्यापू महागुठी र काठमाडौँ महानगरपालिकाले आयोजना गरेको नेपाल अकेष्ट्रा ११४३ मा विभिन्न किसिमका मौलिक धुन सुनाइएको हो ।


अकेष्ट्राको सुमधुर धुनले शनिबार खुलामञ्चपरिसर संगीत मय बनेको थियो । कार्यक्रममा नेवारी तामाङलगायत समुदायबाट सयौंको भीड थियो ।

कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए । अकेष्ट्राको धुन सुन्न काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल अन्तिमसम्म सहभागी भएकी थिइन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ५ : ५१ बजे