१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको खाडिपाखा सुकुम्बासी बस्तीमा युवक मृत अवस्थामा फेला



५ असार । काठमाडौंको खाडिपाखा सुकुम्बासी बस्तीमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३ खाडिपाखास्थित सुकुम्बासी बस्ती बस्ने ३५ वर्षीय दिपेश श्रेष्ठ आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ३ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।