२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


आन्दोलनमा यातायात व्यवसायी



१४ असार । साना यात्रुबाहक सवारी, ढुवानीसम्वद्ध यातायात व्यवसायी र चालकले आ-आफ्ना सवारी साधन बोकेर प्रदर्शन गरेका छन्। बिहीबार काठमाडौँको सितापाइलामा भेला भएर उनीहरुले सवारीसाधनको प्रदर्शनसहित रिङरोड परिक्रमा गर्ने बताएका छन् ।

रातो नम्बर प्लेटका सवारी साधनलाई यात्रु ओसारपसार गर्न निषेध गर्ने, अनलाइन ट्याक्सी बुकिङ बन्द गर्नेलगायतका माग राख्दै आन्दोलन गरिएको राष्ट्रवादी यातायात व्यवसायी महासंघका इन्चार्ज भुवन संगमले जानकारी दिए।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ८ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।