६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललिता निवासको हडपिएको सरकारी जग्गामा घेरबार गर्दै महानगर



१७ असार । ललिता निवास प्रकरणमा हडपिएको सार्वजनिक जग्गा घेरबार गर्न काठमाडौं महानगरपालिका लागेको छ। महानगरपालिका वडा नम्बर ४ बालुवाटारमा रहेका सरकारी जग्गा घेराबन्दी गर्न काठमाडौं महानगरपालिकाको प्रहरी टोली पुगेको हो।
महानगरका प्रहरी प्रमुख एसपी राजु पाण्डेको नेतृत्वमा एक सय जना भन्दाबढी प्रहरीको टोली बालुवाटार क्षेत्रमा पुगेको हो।

‘माथिको आदेश’ अनुसार बनेका संरचनाबाट स्टोर हटाउन समेत निर्देशन दिइएको छ। बाँकी बनेका संरचना अर्को निर्णय आएपछि हटाइने एसपी पाण्डेले बताए।

 

 

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ११ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।