७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मनमोहन कार्डियोथोरासिकका फार्मेसी इञ्चार्ज पोखरेल झुण्डिएको अवस्था फेला



२९ असार । टिचिक अस्पतालका एक कर्मचारी अस्पताल परिसरमै मृत्यु भेटिएका छन् ।

त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जका फार्मेसी इञ्चार्ज अमृत पोखरेल झुण्डिएको अवस्था मृत भेटिएका हुन्।

शुक्रबार बिहान साढे ८ बजे झुण्डिएको अवस्थामा फेला परेको भन्दै खबर आएपछि प्रहरी वृत्त, महाराजगञ्जको टोली अस्पताल पुगेको थियो। घटनास्थलमा दुई पानाको सुसाइड नोट पनि भेटिएको बताइएको छ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ७ : २२ बजे