१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको मण्डिखाटारमा एक युवकको करेन्ट लागेर मृत्यु



ग्रिल पसलमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो

३० असार । काठमाडौंको मण्डिखाटारमा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौं बुढानिलकण्ठ नगरपालिका ९ मण्डिखाटार बस्ने सिन्धुपाल्चोक बलेफी ३ स्थाई घर भएका २३ वर्षीय सुजन श्रेष्ठको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।
बुढानिलकण्ठ ९ मण्डिखाटारस्थित ग्रिल पसलमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  १ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।